Mirmirema Niskada Ma Lyrics – Raju Lama

Mirmirema Niskada Ma Lyrics
मिर्मिरेमा निस्कदा म
सिम-सिम थियो पानी
छितिजमा देखे मैले
मनकी मेरी रानी
चाँदनी झैँ रुप तिनको
अप्सरा को भेष
फर फराउदा मनै छुने
कालो लामो केश
हेरी बसे होइ,
हेरी बसे होइ
चम्कि रहने हिरा जस्तो
लाली अथरको
लठ्याउने कस्तो तिनको
नसा नजर को
प्यासी हुदै हिडे थे म
झरना बनि आइन
मैले धुन दिदा मिठो
गित उनले गाइन
त्यसपछि नसोध के भो
के के भो ?
(माया बस्यो, माया बस्यो,
माया बस्यो नि) x२
नजिक आई उनि बस्दा
आँखा जुदि रहयो
बोल्नु भन्दा अगाडिनै
मुस्कानले हेर्यो
स्वर्ग जस्तो लाग्यो धर्ति
उनि साथ हुदा
धड्कन यसै बढ्न थाल्यो
उनले हातले छुदा
त्यसपछि नसोध के भो
के के भो ?
(माया बस्यो, माया बस्यो,
माया बस्यो नि) x२
मिर्मिरेमा निस्कदा म
सिम-सिम थियो पानी
छितिजमा देखे मैले
मनकी मेरी रानी
चाँदनी झैँ रुप तिनको
अप्सरा को भेष
फर फराउदा मनै छुने
कालो लामो केश
हेरी बसे होइ,
हेरी बसे होइ
हेरी बसे होइ,
हेरी बसे होइ
Mirmirema Niskada Ma Music Video
Mirmirema Niskada Ma Song Details
Singer | Raju Lama |
Artist | Mongolian Heart |
Album | Mongolian Heart Vol 3 |