Baisa Chhada Lyrics – Raju Lama (Mongolian Heart)

Baisa Chhada Lyrics
बैस छदा धेरै सँग माया लाईन्छ
बैस छदा धेरै सँग माया लाईन्छ
धेरै-धेरै कसम पनि खाईन्छ
कतिको दिल पनि तोडिन्छ हो
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
(हा, हाहाहा, हाहा, हाहाहा,हाहा
हाहाहा, हाहा हा) x२
प्रिती लाउने रिती यहाँ कस्तो-कस्तो छ
माया लाउनु भन्नु पनि धेरै सस्तो छ
प्रिती लाउने रिती यहाँ कस्तो-कस्तो छ
हो, माया लाउनु भन्नु पनि धेरै सस्तो छ
यता मिलन उता बिछोड हुन्छ
एउटी हाँस्छ, अर्को चाहि रुन्छ हो
एउटी हाँस्छ, अर्को चाहि रुन्छ
बैस छदा धेरै सँग.…
मेरो पनि एउटी सँग लगन जुड्छ होला
मेरो मनको सुख-दुख मिली बड्छ होला
मेरो पनि एउटी सँग लगन जुड्छ होला
मेरो मनको सुख-दुख मिली बड्छ होला
जिवनसाथी रोज्न साह्रो छ
साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
बैस छदा धेरै सँग माया लाईन्छ
बैस छदा धेरै सँग माया लाईन्छ
धेरै-धेरै कसम पनि खाईन्छ
कतिको दिल पनि तोडिन्छ हो
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
(हा, हाहाहा, हाहा, हाहाहा,हाहा
हाहाहा, हाहा हा) x४
Baisa Chhada Music Video
Baisa Chhada Song Details
| Album | Mongolian Heart Vol-2 |
| Artist | Mongolian Heart |
| Singer | Raju Lama |




![Makhamali Lyrics – Sujan Chapagain & Sunita Thegim (Oon ko Sweater) 6 Makhamali Lyrics – Sujan Chapagain & Sunita Thegim Unko Sweater [The Woolen Sweater] | MP3 Download, Music Video, Chords, Songs](https://neplych.com/wp-content/uploads/2025/04/Makhamali-Lyrics-Sujan-Chapagain-Sunita-Thegim.jpg)
![Phool Lyrics – Sujan Chapagaina (Oon ko Sweater) 7 Phool Lyrics – Sujan Chapagaina | Unko Sweater [The Woolen Sweater] | MP3 Download, Music Video, Chords, Songs](https://neplych.com/wp-content/uploads/2025/04/Oonko-Sweater-Poster.jpg)


