
Song Info:
Song: Mero Desh Nepal (Nepali National Song)
Singer: Combination of 16 Singer
Narration: Bhusan Dahal
Narration Writer: Dipak Samir
Lyrics: Ambika Sharma
Music: Arjun Pokharel
Direction: Vidhan Karki
Language: Nepali
Music Label: Anita Chalaune
Mero Desh Nepal Lyrics
जाने छ यो समय रहने छैन सधैँ भरि
बिहानीले नयाँ सन्देश ल्याउछ हामी माझ उसै गरि
हातेमालो गर्दै गरौ सुनौलो बन्छ परिवेश
कहिले कहिँ हार नमान्ने नेपाल मेरो देश
कृतिम भन या प्राकृतिक विपत्तिमा
डगमगाउन्नौ कहिले पनि
पर्दा खेरि एक भएर अघि बढ्छौ जहिल्यै पनि
त्यसैले त विपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
हुम्…. हो…
जुन सँगै चम्किनेछ घाम सँग उदाउछ
फेरी पनि सुखको दिन हामी माझ मुस्कुराउछ
सुकेको मनमा हिउँदमै पनि उम्रिने छन् मूलहरु
एकै मालामा हाँस्न सक्छन हरेक नेपाली फूलहरु
त्यसैले त बिपत्तिले हार मान्छ यहाँ
त्यसैले त बिपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
रातदिन खट्छौ पर्दा कहिले बस्छौ थकाई मारी
हेर हेर जीतको ज्योति देखिदैछ क्षितिज पारि
रातदिन खट्छौ पर्दा कहिले बस्छौ थकाई मारी
हेर हेर जीतको ज्योति देखिदैछ क्षितिज पारि
आँशु बगे कसैको यहाँ पुछ्ने हात फैलाउनु छ
सँगै हिडोस सुखको मुहार फेरी पैलाउनु छ
सदा झैँ देशलाई हँसाउन सक्ने साहास अझै उस्तै छ
सुन्दर बस्ति फेरी बसाउन सक्ने तागत अझै उस्तै छ
त्यसैले त बिपत्तिले हार मान्छ यहाँ
त्यसैले त बिपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
धन भएका कुवेर पनि धन फुकाई दिएर आउछन
परिश्रमका धनिहरु पनि दम, मनले सघाउछन
कहिले छ र हामी पर्दा खेरि एक ढिक्का भई नजुटेको
खोजि खोजि समेट्ने छौ कोहि छ भने कहिँ छुटेको
त्यसैले त बिपत्तिले हार मान्छ यहाँ
त्यसैले त बिपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
मेरो देश नेपाल छ जहाँ
Background Information:
Mero Desh Nepal (Nepali National Song) is the beautiful Nepali song, performed by 16 Singer (Rajesh Payal Rai, Pramod Kharel, Arjun Pokharel, Raju Pariyar, Raj Sigdel, Krishna Kafle, Melina Rai, Anita Chalaune, Buddha Lama, Nishan Bhattarai, Asmita Adhikari, Samikshya Adhikari, Kiran Bhujel, Prabin Bedwal)
The song narration voice-over by Bhusan Dahal and narration written by Dipak Samir. Mero Desh Nepal Lyrics is written by Ambika Sharma and music composed Arjun Pokharel. The music video is beautifully directed by Anita Chalaune.
The song Mero Desh Nepal (Nepali National Song) has published on 15 July 2020 via youtube channel “Anita Chalaune.” So here is Mero Desh Nepal Lyrics (Nepali National Song). Enjoy and Share!
Music Video of Mero Desh Nepal:
Related Post For You:
- Milteriko Jutta Lyrics – Pawan Giri
- Maya Garchu Lyrics – Emerge
- Nepali Ho Lyrics – 1974 AD
- Maya Bisaune Chautari Lyrics
- Mayako Bato Lyrics – Sugam Pokharel
Latest Nepali Song Mero Desh Nepal Lyrics (Nepali National Song) – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks.