Ma Sodhdai Hinde Lyrics – Manila Sotang
Song Info:
Song: Ma Sodhdai Hinde
Vocal: Manila Sotang
Language: Nepali
Music Label: Music Nepal
Ma Sodhdai Hinde Lyrics
म सोध्दै हिँडे, म खोज्दै हिँडे
कहाँ-कहाँ परदेशमा
हराई आफुले आफैलाई
आफ्नै परिवेशमा हो
म सोध्दै हिँडे, म खोज्दै हिँडे
कहा- कहाँ परदेशमा
हराई आफुले आफैलाई
आफ्नै परिवेशमा हो
म सोध्दै हिँडे
आफ्नो बस्तीमा आगो लगाई
पराई सहर न्यानो पर्नेलाई
आफ्नो बस्तीमा आगो लगाई
पराई सहर न्यानो पर्नेलाई
तिरस्कार गरौ या, अँगालोमा बाधु
ति कसम सम्झौ, या मौनता सहु
तिरस्कार गरौ, या अँगालोमा बाधु
ति कसम सम्झौ, या मौनता सहु
म डुब्दै हिँडे, सोच भित्र
कहा- कहाँ परदेशमा
हराई आफुले आफैलाई
आफ्नै परिवेशमा हो
हो म सोध्दै हिँडे
आफ्नु यात्रामा तगारो लगाई
फेरी बाटो खोज्दै भौतारिने लाई
आफ्नु यात्रामा तगारो लगाई
फेरी बाटो खोज्दै भौतारिने लाई
सलाम चडाउ या, बाटो देखाऊ
उपेक्ष्या गरु या, दया देखाऊ
सलाम चडाउ या, बाटो देखाऊ
उपेक्ष्या गरु या, दया देखाऊ
म रोच्दै हिंडे भिड भित्र
कहा- कहाँ परदेशमा
हराई आफुले आफैलाई
आफ्नै परिवेशमा
हो म सोध्दै हिँडे
Background Information:
Ma Sodhdai Hinde is the Nepali song, sung by Manila Sotang.
The song Ma Sodhdai Hinde has available on youtube and different music streaming platforms. So here is Ma Sodhdai Hinde Lyrics by Manila Sotang. Enjoy and Share!
Music Video of Ma Sodhdai Hinde:
Playlist Of Manila Sotang:
Nepali Song Ma Sodhdai Hinde Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks.