Parkhaima Din Bityo Lyrics – Udaya Sotang & Manila Sotang

Song Info:
Song: Parkhaima Din Bityo
Vocal: Udaya Sotang
Language: Nepali
Music Label: Music Nepal
Parkhaima Din Bityo Lyrics
पर्खाइमा दिन बित्यो, रात बित्यो
महिना बित्य, साल बित्यो
तर तिमी आउँदै आएनौ
किन तिमी फर्की आएनौ
बिदेशमा दिन बित्यो, रात बित्यो
महिना बित्यो, साल बित्यो
कुर्नु अब मात्रै एकै साल
फर्की आउँछु अब आउने साल
पर्खाइमा दिन बित्यो, रात बित्यो
महिना बित्यो, साल बित्यो
तर तिमी आउँदै आएनौ
किन तिमी फर्की आएनौ
पोल्टा भरि मायाको
ढीकानो नै राखेकी छु
हो, पोल्टा भरि मायाको
ढीकानो नै राखेकी छु
देबी-देवता देउरालीमा
देबी-देवता देउरालीमा
भाकलहरु भाकेकी छु
आशै आशमा दिन बित्यो, रात बित्यो
महिना बित्यो, साल बित्यो
तर तिमी आउँदै आएनौ
किन तिमी फर्की आएनौ
दिन रात मर्दै बाँची
रुखो जीवन बाँचेको छु
हो, दिन रात मर्दै बाँची
रुखो जीवन बाँचेको छु
अबको दिन सुखी पार्न
अबको दिन सुखी पार्न
धेरै जोगाड साँचेको छु
पर्खाइमा दिन बित्यो, रात बित्यो
महिना बित्य, साल बित्यो
तर तिमी आउँदै आएनौ
किन तिमी फर्की आएनौ
बिदेशमा दिन बित्यो, रात बित्यो
महिना बित्यो, साल बित्यो
कुर्नु अब मात्रै एकै साल
फर्की आउँछु अब आउने साल
तर तिमी आउँदै आएनौ
किन तिमी फर्की आएनौ
कुर्नु अब मात्रै एकै साल
कुर्नु अब मात्रै एकै साल
Background Information:
Parkhaima Din Bityo is old Nepali song, sung by Udaya Sotang And Manila Sotang.
The song Parkhaima Din Bityo is available on the youtube channel “Suren Lama – The Solo Traveller“. So, here is Parkhaima Din Bityo Lyrics by Udaya Sotang And Manila Sotang. Enjoy and Share!!!
Music Video of Parkhaima Din Bityo:
Related Post For You:
- Aadhi Bato Hinde Pachhi Lyrics
- Hajar Juni Samma Lyrics
- Bhijyo Sirani Lyrics
- Kahile Bhetau Lyrics
- Ukali Chadaula Lyrics
Nepali Song Parkhaima Din Bityo Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks.