How to Learn Guitar (गितार कसरी सिक्ने)? Tips for Beginner Guitar Learner
How to Learn Guitar (गितार कसरी सिक्ने)?
How To Learn Guitar: गितार बजाउने चाहना सबैलाई हुन्छ र गितार बजाउनु भनेको खासै गाह्रो कुरा पनि होइन तर गीतार एकै पटकमा कसैलाई पनि बजाउन आउदैन। गितार बजाउनु सामान्य करा भने होइन यसको लागि कडा परिश्रम, मिहिनेत र धैर्य गर्नुपर्ने हुन्छ।
गीतार सिक्नलाई एक दिन बजाएर दुई दिन बजाएर पनि हुदैन र यसको बारेमा नजानी आफ्नै सुरमा बजाएर पनि हुदैन। गितारको अलगै कोर्ड, नोट र स्केल हरु हुन्छ। गीतार सिक्नको लागि तपाइँसँग एउटा गीतार साथ मा हुनु पर्छ। चाहे त्यो महँगो होस् या सस्तो फरक पर्दैन तर सिक्दै गएपछि सक्नुहुन्छ भने अलि राम्रो क्वालिटीको गितार लिएको राम्रो।

तपाईलाई गितार सिक्न कुनै क्लास लिनु पर्छ भन्ने छैन। कतिपय ठाउँमा यसका लागि ट्रेनिंग क्लासहरु हुन सक्छ तर यो सबै ठाउँमा सम्भव हुदैन र यसको विकल्प हो अनलाइन भिडियो गूगल, युट्युब, फेसबुक याहु लगायत का अन्य सञ्जालमा यस सम्बन्धि पर्याप्त भिडियो र लेखहरु हुन्छ त्यसलाई हेरेर पढेर सिक्न सक्नु हुने छ।
गीतार सिक्नका लागि तपाईलाई (सिकारु) पहिला गितारको बारेमा यो १० कुरा जान्न जरुरि हुन्छ। (10 Tips for beginner guitar learner)
- गितारको पार्ट्स (Guitar Anatomy)
- गीतार कसरि समात्ने (How to Hold a Guitar)
- गितारको पिक कसरि समात्ने (How to Hold a Pick)
- गितार ट्युन गर्न (How to Tune a Guitar)
- गितारको तार मिलाउन (How to Re-string a Guitar)
- कर्ड र ट्याब को बारेमा जानकारी (How to Read Tabs and Chords)
- रिदममा कसरि बजाउने (How to Strum in Rhythm)
- ओपन कर्ड कसरि बजाउने (How to Play Open Chords)
- पावर कर्ड कसरि बजाउने (How to Play Power Chords)
- गीत संग कसरि बजाउने (How to Play Guitar Songs)
गीतारको बारेमा जानकारी, कार्ड र रिदमको बारेमा र अन्य बेसिक कुराको जानकारी भइसकेपछि मात्रै तपाइँ सामान्य प्रकारको गीतहरुमा बजाउन सक्नु हुनेछ।
यसरी नै तपाइले दैनिक निरन्तर अभ्यास गर्दै जानु भयो भने तपाइँहरु गितारको जुनै कार्ड, रिदम, स्केल, नोटहरुको बारेमा पोख्त बन्नु हुनेछ।
Also Checkout these Posts