Baisa Chhada Lyrics – Raju Lama (Mongolian Heart)

Baisa Chhada Lyrics

बैस छदा धेरै सँग माया लाईन्छ
बैस छदा धेरै सँग माया लाईन्छ
धेरै-धेरै कसम पनि खाईन्छ
कतिको दिल पनि तोडिन्छ हो
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
(हा, हाहाहा, हाहा, हाहाहा,हाहा
हाहाहा, हाहा हा) x२

प्रिती लाउने रिती यहाँ कस्तो-कस्तो छ
माया लाउनु भन्नु पनि धेरै सस्तो छ
प्रिती लाउने रिती यहाँ कस्तो-कस्तो छ
हो, माया लाउनु भन्नु पनि धेरै सस्तो छ
यता मिलन उता बिछोड हुन्छ
एउटी हाँस्छ, अर्को चाहि रुन्छ हो
एउटी हाँस्छ, अर्को चाहि रुन्छ
बैस छदा धेरै सँग.…

मेरो पनि एउटी सँग लगन जुड्छ होला
मेरो मनको सुख-दुख मिली बड्छ होला
मेरो पनि एउटी सँग लगन जुड्छ होला
मेरो मनको सुख-दुख मिली बड्छ होला
जिवनसाथी रोज्न साह्रो छ
साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ

बैस छदा धेरै सँग माया लाईन्छ
बैस छदा धेरै सँग माया लाईन्छ
धेरै-धेरै कसम पनि खाईन्छ
कतिको दिल पनि तोडिन्छ हो
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
अन्त्यमा एउटी सँग लगन जोडिन्छ
(हा, हाहाहा, हाहा, हाहाहा,हाहा
हाहाहा, हाहा हा) x४

Baisa Chhada Music Video


Baisa Chhada Song Details

AlbumMongolian Heart Vol-2
Artist Mongolian Heart
SingerRaju Lama

Recommendations
Share!

Recommendations

Leave a Reply

Your email address will not be published. Required fields are marked *