Shristi Kai Sundar Lyrics – Raju Lama (Mongolian Heart)

Shristi Kai Sundar Lyrics

सृष्टीकै सुन्दर, मानिस हामी
सबै छौ बराबर

सृष्टीकै सुन्दर, मानिस हामी
सबै छौ बराबर
जति र धर्म भाषाको भरमा
भेदभाव नगरन
रगत सबैको रातो नै हुन्छ
उचनिच कोहि छैन
सबैलाई आफ्नो स्वतन्त्रता प्यारो
त्यो थिच्न पाइदैन
सृष्टीकै सुन्दर…

मानिसको जुनी जन्मिए पछि
गास बास चाहिन्छ
काम गरि खान नोकरी पेशा
काम खोज्न पाइन्छ
मजदुर भनि शोसण गर्नु कसैले हुदैन
सबै कुराको सिमा हुन्छ
त्यो मिच्न पाइदैन
सृष्टीकै सुन्दर…

कानुनका सामु कोहि हुन्न ठुलो
सबै छन् बराबरी
स-सम्मान जिउन बिस धारै बुझौ
मानब अधिकार
जन्म ले मानिस हुदैन ठुलो
हुन्छ है काम ले
भेदभाव छोडी मित्रता बढाऊ
आपसमा हामी

सृष्टीकै सुन्दर, मानिस हामी
सबै छौ बराबर
जति र धर्म भाषाको भरमा
भेदभाव नगरन
रगत सबैको रातो नै हुन्छ
उचनिच कोहि छैन
सबैलाई आफ्नो स्वतन्त्रता प्यारो
त्यो थिच्न पाइदैन
सृष्टीकै सुन्दर…

Shristi Kai Sundar Music Video


Shristi Kai Sundar Song Details

ArtistMongolian Heart
SingerRaju Lama
ComposerMamata Dipbim
AlbumManab Adhikarka Sworharu

Recommendations
Share!

Recommendations

Leave a Reply

Your email address will not be published. Required fields are marked *