Skip to content

Sapanako Raja Lyrics – Rachana Dahal

Song Information:
Song: Sapanako Raja
Vocal/Written/Composed: Rachana Dahal
Engineered/Produced/Mastered: Firoj Bajracharya (Jyoti Records)
Album: Sapanako Raja (feat. Rose and Daisy)
Language: Nepali
Music Label: Rachana Dahal

Sapanako Raja Lyrics

मेरो राजा घोडामा आउछ रे
घोडामा मलाई चढाई लान्छ रे
पारीको त्यो संसार देखाउँछ रे
उडाई मलाई कहाँबाट आउछौ तिमी
बादल पारीको देश हुन्छ अरे
खोज्दै नै छु वरिपरि
देवदुत जसरी पंख फिजाई आउछौ उडी

मेरो राजा नआए पनि
घोडामा मलाई नभगाए पनि
पारीको संसार नदेखाए पनि
उड्ने छु म
आफै उड्ने रहर मेरो
बादल पारीको देश हुन्छ अरे
उड्दै छु म निडर भई सँगाली
माया यो मनमा मिठा सारा सपना.. बोकी

मेरो राजा घोडामा आउछ रे
घोडामा मलाई चढाई लान्छ रे
पारीको त्यो संसार देखाउँछ रे
उडाई मलाई कहाँबाट आउछौ तिमी
बादल पारीको देश हुन्छ अरे
खोज्दै नै छु वरिपरि
देवदुत जसरी पंख फिजाई आउछौ उडी

घोडा चडी यो आँगनमा
मेरो राजा आउछ छ
फकाई फुलाई आमा बुबाले
जाऊ रानी भन्छन् अरे
माथि अनि पारीको देश
अझै उड्न मन छ रे
मेरो राजा घोडामा नआए पनि
रानी बन्न मन छ रे

Music Video of Sapanako Raja:

Rachana Dahal - Sapanako Raja

Related Post For You:

Nepali Song Sapanako Raja Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website, and follow us on different social networks.

Leave a Reply

Your email address will not be published.