Samhala Lyrics – Oshin Karki
देखेर मैले तिमीलाई, खोजि रहे थिए
सोचेर मैले तिमीलाई, सम्झी रहे थिए
न हेर, मलाई तिमी तेसरी (न हेर न )
भन्नु त भन्नु कसरी म (कसरी भन्नु म)
चोरेर लग्यो यो मुटुलाई मेरो
फिर्ता मागु म कसरी (कसरी)
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम
हुन्छु म पागल तिम्रै यादमा
पाहिन भने यो साथमा
न छोड मलाई यो हालमा तिमी (हालमा तिमी)
हुन्छु म पागल तिम्रै यादमा
पाहिन भने यो साथमा
न छोड मलाई यो हालमा तिमी
अंगाली देउ तिमी, नछोडि जाउँ न
मुस्कुराई देउ तिमी एकपल्ट हेरेर
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम

![Makhamali Lyrics – Sujan Chapagain & Sunita Thegim (Oon ko Sweater) 1 Makhamali Lyrics – Sujan Chapagain & Sunita Thegim Unko Sweater [The Woolen Sweater] | MP3 Download, Music Video, Chords, Songs](https://neplych.com/wp-content/uploads/2025/04/Makhamali-Lyrics-Sujan-Chapagain-Sunita-Thegim.jpg)
![Phool Lyrics – Sujan Chapagaina (Oon ko Sweater) 2 Phool Lyrics – Sujan Chapagaina | Unko Sweater [The Woolen Sweater] | MP3 Download, Music Video, Chords, Songs](https://neplych.com/wp-content/uploads/2025/04/Oonko-Sweater-Poster.jpg)


