Psycho Lyrics – Neetesh Jung Kunwar
किन लागिरन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो होकि
साथीभाइपनि Pyscho झै लाग्छ
हरियो बुटी धेरै तान्देर होकि
खोजे मैले पनि काम गरीखान
बाऊको बिंडो थाम्ने सपना बोकि
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भोकि
मान्दिन म यो बिकृतिलाई
जानिएन कहिले जयहजूरी गरीखान
बाल दिन्न अरूले जे सोचेनि
अन्तिममा केनै रहेछ माथी मरीलान
कसैको
मन दुखाई
खुशी हुन आउदैन मलाई
के साहृो
मस्केको
पुर्खाको सम्पत्ति ढलाई
भन्दैमा के नै जान्छ र ?
झन् तोरी हुन थाले म
किन लागिरन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो होकि
साथीभाइपनि Pyscho झै लाग्छ
हरियो बुटी धेरै तान्देर होकि
खोजे मैले पनि काम गरीखान
बाऊको बिंडो थाम्ने सपना बोकि
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भोकि
म पनि त
रून्छु एक्लै हुंदा
हसाऊन खोज्छु
मेरो आमा रूंदा
डर छ मलाई
सधैं एऊटै हुन्न जीवन
रात्रि बिना
असंभव छ घामको किरण
गलती भईरन्छ यहां
मानिस भन्दा को कम छ र
कुरा काट्नेलाई नमस्कार
सिद्धा कोहि छैन यहां
परीबिना के स्रम छ र
झूट बोल्नेलाई खबरदार
अझैंनि
मान्दिन म यो बिकृतिलाई
जानिएन कहिले जयहजूरी गरीखान
बाल दिन्न अरूले जे सोचेनि
अन्तिममा केनै रहेछ माथी मरीलान
कसैको
मन दुखाई
खुशी हुन आउदैन मलाई
के साहृो
मस्केको
पुर्खाको सम्पत्ति ढलाई
भन्दैमा के नै जान्छ र ?
झन् तोरी हुन थाले म
किन लागिरन्छ आजकाल मलाई
सबैजना मेरो शत्रु पो होकि
साथीभाइपनि Pyscho झै लाग्छ
हरियो बुटी धेरै तान्देर होकि
खोजे मैले पनि काम गरीखान
बाऊको बिंडो थाम्ने सपना बोकि
झोले पारा मेरो पचेन कसलाई
Honest हुनु आखिर बेकारै भोकि

![Makhamali Lyrics – Sujan Chapagain & Sunita Thegim (Oon ko Sweater) 1 Makhamali Lyrics – Sujan Chapagain & Sunita Thegim Unko Sweater [The Woolen Sweater] | MP3 Download, Music Video, Chords, Songs](https://neplych.com/wp-content/uploads/2025/04/Makhamali-Lyrics-Sujan-Chapagain-Sunita-Thegim.jpg)
![Phool Lyrics – Sujan Chapagaina (Oon ko Sweater) 2 Phool Lyrics – Sujan Chapagaina | Unko Sweater [The Woolen Sweater] | MP3 Download, Music Video, Chords, Songs](https://neplych.com/wp-content/uploads/2025/04/Oonko-Sweater-Poster.jpg)


