Song Information:
Song: Meroi Ho
Artist: Aastha Band
Singers: Naren Limbu & Sudip Gurung
Album: Aatma
Language: Nepali
Music Label: Aastha Band

Meroi Ho Lyrics

तिम्रो आँखाको आँसुले पोल्छ मलाई
तिम्रो वेदना र तड्पाईले दुख्छ मलाई
माफ गरिदेऊ चिताई हालेछु तिम्रो आँसु देखेर

तिमीलाई रुवाउनेलाई, रुवाउन म चाहन्छु
दुखाउनेलाई, दुखाउन म चाहन्छु
छुनेलाई, धकेल्न म चाहन्छु अब म

(तिम्रो त्यो पीडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाई मेरो
तिम्रो रोदन मेरो, मेरै हो) x२

सुख दुःख बाँड्ने इच्छा छ मलाई
तिम्रा हरेक पाइलामा साथ दिन्छु तिमीलाई
एक मौका देऊ बर्साई दिनेछु मेरो मायाको अर्थ
तिमीलाई अङ्गालोमा बाँध्न म चाहन्छु
मुटुमा साँच्न म चाहन्छु
सारा खुशी दिलाउन म चाहन्छु अब म

(तिम्रो त्यो पीडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाई मेरो
तिम्रो रोदन मेरो, मेरै हो) x२

तिम्रो मुटु गाँस्न, म चाहन्छु
ओठमा हाँसो, हेर्न म चाहन्छु
सारा दु:ख, लिन म चाहन्छु अब म

(तिम्रो त्यो पीडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाई मेरो
तिम्रो रोदन मेरो, मेरै हो) x३

Music Video of Meroi Ho:

Playlist of Aastha Band:

Nepali Song Meroi Ho Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website, and follow us on different social networks.

Sharing is Caring!

Leave a Reply