Song Information:
Song: Ke Gari Jiu
Artist: Aastha Band
Singers: Naren Limbu & Sudip Gurung
Album: Aatma
Language: Nepali
Music Label: Aastha Band

Ke Gari Jiu Lyrics

अँधेरो यो मेरो जीवनमा
आशाको दियो म जलाउछु
पिडा यो मेरो संसारमा
खोजी नै रहन्छु हराएको मुस्कान

जिउला भन्ने कुनै आशा नै छैन
म बाच्छु भन्ने कुनै बिश्वास नै छैन
(के गरि जिउ, के गरि रमाउ
अँधेरो यो मेरो जीवनमा
के गरि खोजु, के गरि हिडु
पीडा यो संसारमा) x२

हिडि नै रहन्छु म भेट्ने आशामा
खोजी नै रहन्छु म पाउने बिश्वास मा
सायद कतै त होला मेरो आशा
सायद कतै त होला मेरो आशा
(के गरि जिउ, के गरि रमाउ
अँधेरो यो मेरो जीवनमा
के गरि खोजु, के गरि हिडु
पीडा यो संसारमा) x२

सहि गर्न सकेनी मेरो जीवनमा म
मेरो आँशुलाई भोलि बनाई हेर्थे

अँधेरो यो मेरो जीवनमा
आशाको दियो म जलाउछु
सायद कतै त होला मेरो आशा
सायद कतै त होला मेरो आशा
(के गरि जिउ, के गरि रमाउ
अँधेरो यो मेरो जीवनमा
के गरि खोजु, के गरि हिडु
पीडा यो संसारमा) x२

Music Video of Ke Gari Jiu:

https://www.youtube.com/watch?v=-I7b6IDpva4

Playlist of Aastha Band:

Nepali Song Ke Gari Jiu Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website, and follow us on different social networks.

Sharing is Caring!

Leave a Reply