Skip to content

Juni Juni Lai Lyrics – Sunita Budha Chhetri | Anjan Karki

Song Information:
Song: Juni Juni Lai
Vocal: Sunita Budha Chhetri & Anjan Karki
Lyrics: Anjan Karki
Music: Anjan Karki
Artists: Anjali Adhikari, Anjal Khanal & Prakash Gautam
Music Arranger: Sagar Birahi
Language: Nepali
Music Label: Shubharambha Digital Music

Juni Juni Lai Lyrics

हो हो हो हो हो..

दुख्छ मुटु, छाम्दा घाउ भेटिन्न
बिछोड को घाउ दबाईले मेटिन्न
जुनी जुनी लाई
सम्झना छ भन्देउ मेरो उनीलाई
छाम्दा घाउ भेटिन्न
बिछोड को घाउ दबाईले मेटिन्न
जुनी जुनी लाई
(सम्झना छ भन्देउ मेरो उनीलाई) x२

सपनीमा बस्दिन्छौ काखैमा
पिल पिल आँशु बिउझेसी आँखैमा
जुनी जुनी लाई
सम्झना छ भन्देउ मेरो उनीलाई
बस्दिन्छौ काखैमा
पिल पिल आँशु बिउझेसी आँखैमा
जुनी जुनी लाई
(सम्झना छ भन्देउ मेरो उनीलाई) x२

(बारी लै बारी लै
लै बारी लै, लै बारी लै..लै)

दियौ माया पल पल मा याद आउने
नत हाँस्दा न रुदा साथ पाउने
जुनी जुनी लाई
सम्झना छ भन्देउ मेरो उनीलाई
पल पल मा याद आउने
नत हाँस्दा न रुदा साथ पाउने
जुनी जुनी लाई
(सम्झना छ भन्देउ मेरो उनीलाई) x२

नत भुल्छु न जान्छ सास पनि
आधा आधा खान्थ्यौ एक गास पनि
जुनी जुनी लाई
सम्झना छ भन्देउ मेरो उनीलाई
न जान्छ सास पनि
आधा आधा खान्थ्यौ एक गास पनि
जुनी जुनी लाई
(सम्झना छ भन्देउ मेरो उनीलाई) x२

(हो हो हो हो हो..)

कुटु कुटु यो मुटु खाई रहन्छ
बिर्सु भन्छु झन् झन् याद आइरन्छ
जुनी जुनी लाई
सम्झना छ भन्देउ मेरो उनीलाई
यो मुटु खाई रहन्छ
बिर्सु भन्छु झन् झन् याद आइरन्छ
जुनी जुनी लाई
(सम्झना छ भन्देउ मेरो उनीलाई) x२

बाचाँ गर्यौ सम्बन्ध जोड्यौ
दिलै घाइते पर्यौ र साथ छोड्यौ
जुनी जुनी लाई
सम्झना छ भन्देउ मेरो उनीलाई
सम्बन्ध जोड्यौ
दिलै घाइते पर्यौ र साथ छोड्यौ
जुनी जुनी लाई
(सम्झना छ भन्देउ मेरो उनीलाई) x२

(बारी लै बारी लै
लै बारी लै, लै बारी लै..लै)

Music Video of Juni Juni Lai:

Related Post For You:

Nepali Song Juni Juni Lai Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks.

Share!

Leave a Reply

Your email address will not be published. Required fields are marked *