Skip to content

Happy New Year Wishes & Messages in Nepali 2081 (नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना)

Happy New Year Wishes & Messages in Nepali 2081 (नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना)

The start of a new year is always a time of hope, joy, and new beginnings. It is a time to let go of the past and embrace the future with renewed optimism and determination. In Nepal, the new year is celebrated with great enthusiasm and spirit, marking the start of a new cycle in the Bikram Sambat calendar. As the country and its people prepare to welcome Naya Barsa 2081, it is a time to come together, reflect on the past year, and look forward to the possibilities that lie ahead.

One of the most cherished traditions of the Nepali New Year is the exchange of warm wishes and heartfelt messages between family members, friends, and loved ones. These messages serve as a reminder of the strong bonds that unite us and the importance of staying connected with those closest to our hearts. They are an expression of our hopes and dreams for the coming year, and a way to inspire and uplift each other in the face of challenges and adversity.

In this article, we have compiled a list of beautiful Happy New Year wishes and messages in Nepali to help you convey your warmest greetings to those closest to your heart. From heartfelt blessings to inspiring quotes, our collection of messages is sure to bring a smile to the faces of your loved ones and remind them of the love and warmth that surrounds them. So, as we welcome the dawn of Naya Barsa 2081, let us take a moment to share our love, joy, and hopes for the future with those we hold dear.

Happy New Year Wishes, Quotes, SMS & Messages in Nepali (Naya Barsa Ko Subhakamana in Nepali 2081)

  • नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना।
  • सुख, समृद्धि, शान्ति र सम्पदाको लागि नयाँ बर्षको शुभकामना!
  • नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना! यो नयाँ वर्ष तपाईंको लागि सफलता र सुख ल्योस्।
  • नयाँ वर्षले वास्तविक परिवर्तन ल्याउन सक्छ तपाईको जीवनमा । नयाँ प्याकेजमा पुराना बानीहरु हटाउदै । नव वर्षको शुभकामना ।
  • नयाँ वर्षको २०८१ सालको हार्दिक मंगलमय शुभकामना। यो वर्ष तपाईंलाई समृद्धि, सफलता, शान्ति र खुशी ल्योस्।
  • दुनियाको सबैभन्दा असल मानिसको लागि नयाँ वर्षको शुभकामना ।
  • यस नयाँ वर्षमा तपाईको हरेक इच्छा पुरा होस् र भगवान तपाईको जीवनमा धेरै खुशीयाली छावोस्, यही शुभकामनाको साथ यो नयाँ वर्ष तपाईलाई बधाई छ ।
  • 2081 Saal Le Hajur Ko Jiwan Khusi, Shanti ra Sambridhi Lyaos, Yehi chha Nawa Barshako Subhakamana!
  • Sansar Bhar Chhariyera Rahanu Bhayeka Sampurna Daju-Bhai tatha Didi-Baini haruma Naya Barsa 2081 ko Hardik Mangalmaya Subhakamana!Happy New Year 2081! May this new year all your dreams turn into reality and all your efforts into great achievements!
  • तपाईलाई नयाँ वर्षको शुभकामना यही छ कि यस वर्ष तपाईलाई भगवानको आशिर्वाद धेरैभन्दा धेरै मिलोस् ।
  • नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना!!
  • Mukhya Kura Naya barsa Sangai Bigatma aafule gareka kharab ra aafuma bhayeka kharab kura tyagna sakiyos,
  • yehi Subhakamana sampurna Nepali Mann Harulai!
  • Naya Aakash Naya Dharti naya Jiwan Naya paal Naya Din ra Naya Barsa ko hardik mangalmaya Subhakamana!
  • Tapailai naya Barsako Subhakamana yehi chha ki tapailai Bhagawanko aasirwad dherai bhanda Dherai Milos!
  • सधैं हाँस्नु अनि हसाई रहनु मुस्कुराई रहनु यसरी नै बितोस नव बर्ष २०८१! बिगतलाई सम्झेर पश्चाताप नहोस भविष्यलाई सम्झेर चिन्ता नहोस
  • नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश् तपाईं को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना।
  • नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!
  • भुलि जाउ हिजलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि तिमिलाई । नयाँ वर्षको धेरै धेरै शुभकामना !
  • संसारभरिका सबै नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूलाई नयाँ सालको बधाई! नयाँ सालको शुभकामना!
  • नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नव बर्ष २०८१ धेरै धेरै शुभकामना।
  • नयाँ बर्ष को आगमन साथै, तपाईंको जिन्दगीमा पनि खुशी र सुखको आगमन होस्, शुभकामना ।
  • नयाँ बर्ष २०८१ ले हजुरको सबै दुखलाई भुलेर सुखलाई भित्र्याओस्, शुभकामना ।
  • Yo Naya barsha ma naya kura haru dekhna paiyos, sabai khushi ra bhagya le swikarun, dherai dherai subhakamana.
  • Mero aafantajan, sathi bhai ra subchintak sabailai Nepali naya Barsa ko subhakamana . Naya barsa lai hasikhusi swagat garau. Happy New year 2081.Wishing everybody health and happiness this new year.
  • On this special occasion, We are wishing you and your family a happy New Year 2081.Naya Barsa ko subhakamana sampurna lai .
  • Happy New Year 2081 to you and all my friends, relatives, and family. Enjoy every moment of your life.
  • Happy new year 2081 to everyone. Hope this year will be more joyous and brings a lot of happiness.
Happy New Year Wishes & Messages in Nepali (नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना)

Happy New Year Wishes in Nepali Language

मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्
यही नै मेरो नव बर्ष २०८१ को
हार्दिक मंगलमय शुभकामना

नयाँ उमंग नयाँ जोश तथा
नयाँ जगार नयाँ खुशी
नयाँ प्रगती नयाँ बाहर
नयाँ सपना नयाँ अयम
नयाँ पल. नयाँ बर्षले
तपाईं को जीवन सम्रीधि बनोस।
नयाँ बर्ष को शुभकामना।

बितेको वर्ष भुलिहालौं
आउनेबाला वर्षलाई अंगालौं
गर्दछु म भगवानसँग प्रार्थना
यस वर्ष सबै इच्छाहरु पुरा होस्
तपाईलाई नव वर्षको धेरै नै शुभकामना

Laxmi ko Haat Hos
Saraswati ko saath hos
Ganesh ko Niwas hos
ra laxmi ko aasirbaad le
tapaiko jiwan ma prakash nai prakash hos
Naya Barsa 2081 ko subhakamana!

पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिलेको २०७९ को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना!

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई

Man Bharika Ikshya ani Trishna
Sajayeka Kalpana ani Sapana
Apusta Ani Gumsiyeka Chahana
Banera sabai Bipana Safalta Chumun
Yehi nai mero nawa barsa 2081 ko hardik Mangalmaya Subhakamana!

Naya Umanga Naya Jos Tatha
Naya Jagar naya Khusi
naya pragati naya bahaar
Naya Sapana naya aayam
naya pal naya barsa le
tapaiko jiwan samridhhi banos
Happy New Year 2081

Naya barsa ma timi sadaib muskurai rahanu
Har khusi lai timi yasari nai aagaldai garnu
Biti sakeko samay kahilyai farki daina suna
Mitho yaad ko sath bigat bars alai bhuldai garnu
Have a lucky and wonderful 2081

नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष २०८१ को शुभकामना

आज बर्षको अन्तिम दिन!
कुनै कारणले चित्त दुखाएको रहेछु भने माफि पाउँ !
भोलि देखि हाम्रो सम्वन्धमा अझ धेरै सुमधुर भाव होस् !
नयाँ बर्षको शुभकामना !!

नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ ,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब
र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई

Eutai chahana chha 2081 saal ma
Swarthi ani matlabai manchhe sanga bhet nahos..
Happy New Year 2081!

Barsa sakina lagyo
Tara dukhha pida chai sakiyena
Happy New Year 2081!

हरेक वर्ष आउँछ, हरेक वर्ष जान्छ
यो नव वर्षमा तपाई त्यो सबै प्राप्त होस्
जुन तपाईको मन मुटुले चाहन्छ
नयाँ वर्षको हार्दिक शुभकामना

आवोस् नयाँ वर्ष बनेर उज्याला
खुलाेस् तपाईको भाग्यको ताला
सदैव रहोस् कृपालु भगवान उपरबाला
यही शुभकामना छ यो तपाईको चाहनेबाला

नयाँ वर्षको नयाँ प्रभामा
सपना सजियोस् जीवनमा
सपनालाई पुरा गरि देखाऊ
हर दिन खुशीले बिताउ जीवनमा
नव वर्षको मंगलमय शुभकामना

नव बर्ष को हार्दिक मंगलमय शुभकामना
मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्

नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ नै,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई

आई सक्यो नया वर्षयो नया वर्षो आउ गरौ कामना
सबैले पाओस खुसीको महोल
जो छन् गरिब र कंगाल
उनीहरु भइ हालोस मालामाल
देशको भ्रष्टाचारलाई मिटाइ दिओस
देशमा नया संविधान बनी जाओस
नयाँ वर्ष २०८१ को शुभकामना

जीवनको मार्गमा जीवनको पूर्ण रहनुहोस्
तपाईंको अनुहारमा खुशीको चमक
बाटोको हरेक चरणमा स्वागत छ
यस साथीले तपाईंलाई नयाँ सालको शुभकामना दिदैछ

Happy New Year Wishes & Messages in Nepali (नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना)

Happy New Year Wishes for Boyfriend in Nepali / Happy New Year Wishes for Husband in Nepali

तपाईको life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस “Axe” जस्तो
ताजगी आओस “Colgate” जस्तो
र tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना!

अब साँझ बिहान सम्झना रहन्छ तिम्रो
ज्यानभन्दा पनि बढी जरुरी छ अनुभव तिम्रो
र माँग्छु भगवानसँग म
आउने हरेक वर्षको लागि साथ मिलोस् तिम्रो

Naya Barsa banera aaye Ujyala!
Khusi Jawos Tapaiko Kismatko tala
Sadhai Rahos Tapaimathi Khusi Uparwala
Naya Barsa 2081 ko Subhakamana!

Naya bihani naya usha ko sath
Naya din ek pyaro muskaan ko sath
Timi lai naya barsa ko badhai chha
Dherai dherai kamana ko sath
Have a lucky, lovely and wonderful 2081

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई

सुनौलो सपनाको झंकार लिएर आयो नव वर्ष,
खुशीहरुको अनमोल उपहार लिएर आयो नव वर्ष,
तपाईको बाटोमा फुलहरु सजाएर आयो नव वर्ष
सुगन्धित हावाको खुस्बु लिएर आयो यो नव वर्ष

तपाईको आँखामा सजिएका सबै सपनाहरु
र मुटुमा लुकेर बसेका सबै आशाहरु
यो नयाँ वर्ष सत्यमा परिणत होस्
यही नै हार्दिक शुभकामना छ

यो सम्बन्धलाई यसरी नै कायम राख्नु
मुटुमा सम्झनाको दियो बालि राख्नु
धेरै मायालु यात्रा रहयो गत वर्षको
यसरी नै यो नव वर्षमा पनि सहयात्री बनि राख्नु

यो नव वर्षमा
छोडेर यो दुनिया आउ कतै टाढा जाउँ
मायादेखि हाम्रो कोही नजलोस्
म मुटुमा बसाऊँ तिमीलाई आफनो
तिमी लुकाइहाल आफनो आँखामा

तिम्रो नामलाई ओठमा सजाउँ म
तिम्रो सम्झनालाई अझ बढाउँ म
दुनिया तिमीलाई खोजेर होस् पागल
यो वर्ष मुटुको कुन कुनामा लुकाउँ म
नव वर्षको शुभकामना

तिम्रो मायाले जीवनसँग परिचय गरायो
मेरी उनी आँधीसँग लडेर आएकी जो छिन्
मात्र यति कामना गर्दछु यस नयाँ वर्षमा
कहिल्यै ननिभोस् यो प्रेम आगो जो जलाएकी छिन्

Day by day तिमरो खुसी भइ हालोस् double,
तिमरो जिन्दगीबाट delete भइहालोस सारा trouble,
भगवान ले तिमीलाई सधै राखोस् smart & fit,
तिमरो लागि नर्या वर्ष होस super-duper hit!!
नयाँ वर्ष २०८१ को शुभकामना

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चमिक रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
नयाँ वर्ष २०८१ को शुभकामना

  • Duniyako sabai Bhandai asal, sahayogi ra aatmiye Manisko lagi Naya barsako Subhakamana!
  • हाम्रो सम्बन्ध अझै गाढा होस्, आउँदा नयाँ बर्ष मा हाम्रो माया अझै थपिदै जाओस्, सत्रु को आँखा नलागोस्, नयाँ बर्ष को शुभकामना माया ।
  • Barsha naya bhaye pani hamro maya pahila jastai amulya rahirahos, timi ra timro pariwar lai naya barsha ko dherai dherai subhakamana.
  • Barsha matra naya ho maya, hami uhi puranai, chanchal, ujjawal, ra maya ka chari jastai sangai udna pairahu, naya barsha ko subhakamana.

Happy New Year Wishes for Girlfriend in Nepali / Happy New Year Wishes for Wife in Nepali

Happy New Year Wishes & Messages in Nepali (नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना)

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई

तपाईको आँखामा सजिएका सबै सपनाहरु
र मुटुमा लुकेर बसेका सबै आशाहरु
यो नयाँ वर्ष सत्यमा परिणत होस्
यही नै हार्दिक शुभकामना छ

अब साँझ बिहान सम्झना रहन्छ तिम्रो
ज्यानभन्दा पनि बढी जरुरी छ अनुभव तिम्रो
र माँग्छु भगवानसँग म
आउने हरेक वर्षको लागि साथ मिलोस् तिम्रो

तिम्रो नामलाई ओठमा सजाउँ म
तिम्रो सम्झनालाई अझ बढाउँ म
दुनिया तिमीलाई खोजेर होस् पागल
यो वर्ष मुटुको कुन कुनामा लुकाउँ म
नव वर्षको शुभकामना

यो सम्बन्धलाई यसरी नै कायम राख्नु
मुटुमा सम्झनाको दियो बालि राख्नु
धेरै मायालु यात्रा रहयो गत वर्षको
यसरी नै यो नव वर्षमा पनि सहयात्री बनि राख्नु

यो नव वर्षमा
छोडेर यो दुनिया आउ कतै टाढा जाउँ
मायादेखि हाम्रो कोही नजलोस्
म मुटुमा बसाऊँ तिमीलाई आफनो
तिमी लुकाइहाल आफनो आँखामा

तपाईको life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस “Axe” जस्तो
ताजगी आओस “Colgate” जस्तो
र tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना!

Naya Barsa banera aaye Ujyala!
Khusi Jawos Tapaiko Kismatko tala
Sadhai Rahos Tapaimathi Khusi Uparwala
Naya Barsa 2081 ko Subhakamana!

Day by day तिमरो खुसी भइ हालोस् double,
तिमरो जिन्दगीबाट delete भइहालोस सारा trouble,
भगवान ले तिमीलाई सधै राखोस् smart & fit,
तिमरो लागि नर्या वर्ष होस super-duper hit!!
नयाँ वर्ष २०८१ को शुभकामना

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चमिक रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
नयाँ वर्ष २०८१ को शुभकामना

  • Duniyako sabai Bhandai asal, sahayogi ra aatmiye Manisko lagi Naya barsako Subhakamana!
  • हाम्रो सम्बन्ध अझै गाढा होस्, आउँदा नयाँ बर्ष मा हाम्रो माया अझै थपिदै जाओस्, सत्रु को आँखा नलागोस्, नयाँ बर्ष को शुभकामना माया ।
  • Barsha naya bhaye pani hamro maya pahila jastai amulya rahirahos, timi ra timro pariwar lai naya barsha ko dherai dherai subhakamana.
  • Barsha matra naya ho maya, hami uhi puranai, chanchal, ujjawal, ra maya ka chari jastai sangai udna pairahu, naya barsha ko subhakamana.

Naya bihani naya usha ko sath
Naya din ek pyaro muskaan ko sath
Timi lai naya barsa ko badhai chha
Dherai dherai kamana ko sath
Have a lucky, lovely and wonderful 2081

सुनौलो सपनाको झंकार लिएर आयो नव वर्ष,
खुशीहरुको अनमोल उपहार लिएर आयो नव वर्ष,
तपाईको बाटोमा फुलहरु सजाएर आयो नव वर्ष
सुगन्धित हावाको खुस्बु लिएर आयो यो नव वर्ष

Share!

1 thought on “Happy New Year Wishes & Messages in Nepali 2081 (नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *