Daiba Lai Lyrics – Raju Lama (Mongolian Heart)

Daiba Lai Lyrics

दैबलाई दोष दिऊ कि
तिमीले रचायौ
दैबलाई दोष दिऊ कि
तिमीले रचायौ
बाचा कसम किन भुल्यौ
बाचा कसम किन भुल्यौ
कि अर्कैलाई सजायौ
दैबलाई दोष दिऊ कि
तिमीले रचायौ
हे हे हे हे आहाहाहम

हे माया बच्नुलाई गाह्रो भो
सितल पानी ढुङ्गो झैँ साह्रो भो
हे माया बच्नुलाई गाह्रो भो
सितल पानी ढुङ्गो झैँ साह्रो भो
बाहिरी हाँसो जति छरे पनि
भित्र-भित्र मनै रोइ रहनि

हे माया पिरती यो खेल भो
मेरै संसार मेरै लागि जेल भो
हे माया पिरती यो खेल भो
मेरै संसार मेरै लागि जेल भो
सम्झना यो जति गरे पनि
आफ्नै होकी झैँ लागि रहने

दैबलाई दोष दिऊ कि
तिमीले रचायौ
दैबलाई दोष दिऊ कि
तिमीले रचायौ
बाचा कसम किन भुल्यौ
बाचा कसम किन भुल्यौ
कि अर्कैलाई सजायौ
दैबलाई दोष दिऊ कि
तिमीले रचायौ
हे हे हे हे, आहाहा, आहाहा

Daiba Lai Music Video


Daiba Lai Song Details

AlbumConfuse
ArtistMongolian Heart
SingerRaju Lama
ComposerBiju Bajra

Recommendations
Share!

Recommendations

Leave a Reply

Your email address will not be published. Required fields are marked *