Badhana Angalo Ma Lyrics – Sahil Zamir Ali
Song Information:
Song: Badhana Angalo Ma
Vocal: Sahil Zamir Ali and Afsar Ali (Ali brother)
Lyrics & Composed: Sahil Zamir Ali
Music: Sahil Zamir Ali and Naresh Pandey
Featuring: Jeevan Mishra & Seema Dhakal
Rec/Mix/Master: Naresh pandey
Language: Nepali
Music Label: Sahil Zamir Ali
Badhana Angalo Ma Lyrics
खोई किन हो किन
भिज्दै छु तिम्रो मायामा
खोई किन हो किन
डुब्दै छु तिम्रो मायामा
ओ होहो.. बाधना अँगालोमा
मलाई तिमी जना नदेउ
थोपा थोपा बनेर, बर्षी देउ
बाधना अँगालोमा
मलाई तिमी जना नदेउ
थोपा थोपा बनेर, बर्षी देउ
बर्षी देउ, बर्षी देउ माया बनि तिमी
आज सम्हाल न मलाई हेर तिमी
मात्तेको मान्छे म तिम्रै मायामा
बर्षी देउ, बर्षी देउ माया बनि तिमी
आज सम्हाल न मलाई हेर तिमी
मात्तेको मान्छे म तिम्रै मायामा
चिसो झरीमा जल्दै छ यो तन
बुझाई देउन तिम्रो मायाले
महसुस गरन यो चिसो हावालाई
गाउदै छ हाम्रो यो धुन
सुम्पिदिए तिम्रै नाम मेरो जीवन
सुम्पिदेउ तिमी पनि तिम्रो त्यो मन
मेरो सामू तिमी हुदा
बुज्छु जीवनको अर्थ
बस्नु छ मलाई तिमी सँग
मेरो लाखौ सपना
हाम्रो लागि सजाएको
गर्नु छ पुरा तिमी सँग
जिन्दगीको सारा पललाई सँगै बिताउला
चाहे दुख होस् या खुसि सँगै बाँचौला
ओ होहो.. बाधना अँगालोमा
मलाई तिमी जना नदेउ
थोपा थोपा बनेर, बर्षी देउ
बाधना अँगालोमा
मलाई तिमी जना नदेउ
थोपा थोपा बनेर, बर्षी देउ
बर्षी देउ, बर्षी देउ माया बनि तिमी
आज सम्हाल न मलाई हेर तिमी
मात्तेको मान्छे म तिम्रै मायामा
बर्षी देउ, बर्षी देउ माया बनि तिमी
आज सम्हाल न मलाई हेर तिमी
मात्तेको मान्छे म तिम्रै मायामा
Music Video of Badhana Angalo Ma:
Playlist of Sahil Zamir Ali:
Nepali Song Badhana Angalo Ma Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks.