Skip to content

Aauna Vetna Lyrics – Sahil Zamir Ali

Song Information:
Song: Aauna Vetna
Vocal, Lyrics & Composed: Sahil Zamir Ali
Music: Sahil Zamir Ali and Kamal Rana
Rec|Mix|Mastered|Arranged: Kamal Rana
Featuring: Gitanjali Karki & Sahil Zamir Ali
Language: Nepali
Music Label: Sahil Zamir Ali

Aauna Vetna Lyrics

कति सम्हालेर राखुँ
मेरो यो मनलाई
कुरेर बसेछु म यहाँ
तिमी आउन भेट्नलाई

चाहन्न जिउन म एक्लै
एकै पललाई पनि
आत्तेको मन छ
थाकेको छ आँखा
तिमी आउन भेट्नलाई

पर्छ जब धेरै राति
तिम्रो याद मनमा बोकी
निदाउछु म भेट्न तिमीलाई
चढेर सपनाको गाडी
हो.….

अँगालेर तिमीलाई
चुम्नु छ आँखामा तिमीलाई
देख्छु सधै तिम्लाई सपनीमा
भेट्ने कहिले हामी बिपनिमा

मिले त आउथे तरेर
सर समुन्द्र म
हेर्न तिमीलाई, छुन तिमीलाई
तिमी आउन भेट्नलाई

कति सम्हालेर राखुँ
मेरो यो मनलाई
कुरेर बसेछु म यहाँ
तिमी आउन भेट्नलाई

चाहन्न जिउन म एक्लै
एकै पललाई पनि
आत्तेको मन छ
थाकेको छ आँखा
(तिमी आउन भेट्नलाई) x4

Music Video of Aauna Vetna:

Aauna Vetna - Sahil Zamir Ali ( Official Music Video 2019 )

Playlist of Sahil Zamir Ali:

Nepali Song Aauna Vetna Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks.

Leave a Reply

Your email address will not be published.