Skip to content

Daya Baya Lyrics – Sabin Rai

Daya Baya Lyrics - Sabin Rai

Song Info:
Song: Daya Baya
Singer: Sabin Rai
Music Label: Sabin Rai

Daya Baya Lyrics

दाँया बाँया म जान्दिन, सिधा मेरो डेग चल्छ
डगमगाउछन यो धर्ति, तर मेरो पकड्छ

दाँया बाँया म जान्दिन, सिधा मेरो डेग चल्छ
डगमगाउछन यो धर्ति, तर मेरो पकड्छ
येस्तै हो अलिकति ढिलो छिटो मात्रै हो
अडिक छ बिस्वाश मेरो
बाधाहरु पन्छाउदै जान्छु म
जहाँ सम्म जान सक्छु

मेरो यो जीवन गाडी येस्को आफ्नै रफ्तार छ
गुडाउ या यसलाई रोकु सबै आफ्नो हात मै छ
स्पस्ट दृष्टि छ भड्किन्न कतै पनि
जागर र जोश भरिएका
यी हात हरु चलाउदै बढ्छु म
जहाँ सम्म बढ्न सक्छु

मलाई केहि बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई आघि बढ्नु छ
मलाई इतिहास रच्नु छ

समस्या हरु धेरै छन्
हाल गर्दै जानु छ
देख्नु र भोग्नु मा
धरै ठुलो अन्तर छ

दाँया बाँया म जान्दिन, सिधा मेरो डेग चल्छ
डगमगाउछन यो धर्ति, तर मेरो पकड्छ
येस्तै हो अलिकति ढिलो छिटो मात्रै हो
अडिक छ बिस्वाश मेरो
बाधाहरु पन्छाउदै जान्छु म
जहाँ सम्म जान सक्छु

मलाई केहि बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई आघि बढ्नु छ
मलाई इतिहास रच्नु छ
मलाई केहि बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई आघि बढ्नु छ
मलाई इतिहास रच्नु छ
[The End]

Background Information:

Daya Baya is one of the hit list songs by legendary singer Sabin Rai from Album “Rangamancha ko rang”. The song Daya Baya is Written & Composed by Sabin Rai.

This song is published on via youtube channel “Tribeni Nepal“. So here we have Daya Baya Lyrics by Sabin Rai. Enjoy & Share!!!

Music Video Of Daya Baya:

https://www.youtube.com/watch?v=hrSnUfvXsRk

Playlist of Sabin Rai:

Nepali Band Song Daya Baya Lyrics – Thank you for visiting our website. Our main purpose is to accurately convey what the visitors are looking for and wanting. We always provide fresh, genuine, inspirational, entertaining, and educational content to our visitors. So, be our NEPLYCH family members subscribe to our website and follow us on different social networks

Sharing is Caring.

Leave a Reply

Your email address will not be published. Required fields are marked *